

पुलिसकै कार्वाहीमा दुई सय ८० जना प्रहरी
आन्तरिक अनुसन्धानका क्रममा एकजना प्रहरी नायब उपरीक्षक, सहित दुई सय ८० जना प्रहरी विभागीय कारबाहीमा परेका छन् ।
-
काठमाडौ ।
खुला सिमाकै कारण हुने चोरी तस्करी, लागुऔषध कारोबार तथा आपराधिक गतिविधिमा प्रहरीकै मिलोमतो भएको गुनासो बढेपछि प्रदेश २ प्रहरीले संगठनभित्रै सुधार अभियान थालेको छ । आन्तरिक अनुसन्धानका क्रममा एकजना प्रहरी नायब उपरीक्षक, सहित दुई सय ८० जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । आचरण विपरीत काम गर्नेलाई नसिहत, निलम्बन, ग्रेड रोक्का, पदोन्नति रोक्कादेखि दर्जा घटुवाको सिफारिस गरिको छ । यस्तै राम्रो काम गरेका एक वरिष्ठ प्रहरी उपरीक्षक सहित २ सय ५९ जनालाई पुरस्कृत गरिएको छ ।
News Desk 0 response आइतवार, साउन २६, २०७६
प्रहरी प्रधान कार्यालयबाट बिभिन्न सयममा सरुवा भएका तर पहुाचकै आधारमा कार्यक्षेत्र नपुगेका तथा जिम्मेवारी अनुसार काम नगरेका १२ सय ९५ जना प्रहरीलाई एक साता भित्र प्रदेश बाहिर र भित्रका ईकाईहरुमा पठाउने काम समेत प्रदेश प्रहरीले गरेको छ । जनगुनासोपछि सुधारमा प्रदेश प्रहरीले देखाएको सक्रियताले नागरिक समुदाय पनि सकारात्मक देखिएको छ ।


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२