कला/साहित्य

असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै

धनगढी । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको ‘पुसे १५’ पर्व सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासपूर्वक मनाइँदै छ । एकापसमा ‘लोक कथा’ र ‘दन्त्य कथा’ सुन्ने र सुनाउने पर्वका रुपमा यसलाई लिइने गरिन्छ । डोटेली लोकसंस्कृतिमा...

थारु बस्तीमा ‘माघी’ को रौनक, कतै हर्ष कतै बिलौना

नेपालगञ्ज । पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ आउन दुई साता बाँकी छँदै उनीहरुको घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै...

अन्तरिक्ष चित्रकला प्रतियोगिता

काठमाडौँ । राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा क्याम्पियन स्कुलकी सुयेन भट्टराई प्रथम भएकी छिन् । भट्टराई ललितपुर लगनखेलस्थित क्याम्पियन स्कुलमा...

तीन देशका कलाकारद्वारा चित्रमार्फत सिकाइ साटासाट

काठमाडौँ । नेपाल, भारत र बङ्गलादेशका चित्रकारहरुले एकै ठाउँमा बसेर अनुभव आदानप्रदान र सम्बन्ध विस्तार गरी चित्रमार्फत संस्कृति साटासाट गरेका छन् । काठमाडौँको नेपाल कला परिषद्मा भेला भएका उनीहरुले प्रत्यक्ष चित्रकला कार्यशालामार्फत संस्कृतिको आदानप्रदान...

लाहुरे सपना

भारत सरकारलाई रोजी रोटिको दाता मान्दै आएका मेरा हजुरबुबा र बुबाको ऐतिहासिक लाहुरे विरासतको अनुसरण गर्दै मैले पनि उसैको सेवामा जिन्दगी बिताइदिने निर्णय गरें र लागेँ उडिसा, ‘सेकेन्ड बटालियन (गोरखा) झारसुगुडा, भारत’ । तीन...

सांस्कृतिक झाँकी प्रदर्शन गर्दै भ्रमण वर्ष शुभारम्भ हुने

चिप्लेढुङ्गा । गण्डकी प्रदेश सरकार र पर्यटन व्यवसायीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आन्तरिक गृहकार्यलाई तीव्रता दिएका छन् । पर्यटकीय नगरी पोखरामा आन्तरिक एवं बाह्य पर्यटकलाई अझ आकर्षित गर्न यही पुस १६...