कला/साहित्य

कौडा गीतमा छमछमी नाचे चिनियाँ पर्यटक

मुग्लिन । नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । जसअन्तर्गत गाउँपालिकाले पृथ्वीराजमार्गअन्तर्गत धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलामा पर्यटकलाई स्वागत कार्यक्रम आयोजना गरेका थिए । पर्यटकलाई...

अधिकारवादी नेता पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ । यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक...

कपिलवस्तुको चार ठाउँमा माघी महोत्सव हुने

कपिलवस्तु । कपिलवस्तुको विभिन्न स्थानमा माघी महोत्सव हुने भएको छ । थारू समुदायको नयाँ वर्ष २६४४ र महान पर्व माघी खिचडीका अवसरमा जिल्लाका चार स्थानमा मेला लाग्ने भएको छ । जिल्लाको वाणगङ्गा नगरपालिका, बुद्धभूमि...

गलकोटको वृत्तचित्र

बागलुङ । ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको विविधता झल्कने गरी ‘गलकोट’ वृत्तचित्र निर्माण गरिएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिले वृत्तचित्रको ‘टिजर’ र ‘पोस्टर’ शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।...

छैटौँ नुवाकोट महोत्सव माघमा

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको संवद्र्धन दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने मूल नाराका साथ छैटौँ नुवाकोट महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म हुने भएको छ । नुवाकोट उद्योग वाणिज्य सङ्घको...

साहित्यकार बैरागी काइँला र राससकर्मी पौडेल सम्मानित

कास्की । कवि शिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्तीका अवसरमा वरिष्ठ साहित्यकार तिलविक्रम नेम्वाङ (बैरागी काँइला) र राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता वासुदेव पौडेल सम्मानित हुनुभएको छ । लेखनाथ साहित्य प्रतिष्ठान र कवि...