

कला/साहित्य
‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा
काठमाडौँ । ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ । विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग...
बुधबार, पुस ९, २०७६भुवा पर्व’ मा पुस १० गते बिदा
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा मनाइने ‘भुवा पर्व’को अवसरमा यही पुस १० गते सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज प्रकाशित सूचनामा प्रदेश सरकारको निर्णयबमोजिम भुवा पर्व मनाइने...
मङ्लबार, पुस ८, २०७६प्रिन्टकलासम्बन्धी एकहप्ते कार्यशाला शुरु
काठमाडौँ । ललितकला प्रज्ञा प्रतिष्ठान र प्रिन्ट नेपालको आयोजनामा एकहप्ते कार्यशाला शुरु भएको छ । कार्यशालामा प्रिन्ट कलामा आधारित विभिन्न चित्र निर्माण गर्न लागिएको हो । विगत चार वर्षदेखि हरेक वर्ष कार्यशाला गर्दै आएको...
शनिबार, पुस ५, २०७६चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति हृदयाघातका कारण निधन भएको छ । उहाँ ५२ वर्षको हुनुहुन्थ्यो । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस हुनुभएका उहाँलाई उपचारार्थ ओम अस्पताल लगिएकामा...
सोमवार, मंसिर ३०, २०७६बेबिलोन स्रष्टा सम्मान पुरीलाई
काडमाडौँ । कला, संस्कृति, इतिहास, सम्पदा संरक्षण तथा खेलकूदलगायत क्षेत्रको उन्नयमा अतुलनीय योगदान दिएवापत संरक्षणविद् रवीन्द्र पुरी ‘बेबिलोन स्रष्टा सम्मान २०७६’बाट सम्मानित हुनुभएको हो । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले बेबिलोन नेशनल विद्यालय शान्तिनगरको २४आँै...
शुक्रबार, मंसिर २७, २०७६सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला शुरु
काठमाडौँ । नेपाल लोकवार्ता संस्कृति समाजको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता भेला आजदेखि यहाँ शुरु भएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने भेलामा अमेरिका, जापान, बङ्गलादेश, भारत, बेलायत, श्रीलङ्का, स्पेन, रुस, नेपालसहित विभिन्न मुलुकका...
शुक्रबार, मंसिर २७, २०७६-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३



