कला/साहित्य

भोजन, अन्न, दक्षिणा दान गर्दै सम्यक पर्व मनाइदैँ

भक्तपुर । बौद्ध धर्मावलम्बीले सम्यक दान पर्व अगामी माघ १ गते भव्य रुपमा मनाउने भएका छन् । नेपाल सम्वत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ । सम्यक दान व्यवस्थापन समितिले आइतबार...

‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार सुवेदीलाई

काठमाडौँ । यस वर्षको ‘भद्रकुमारी घले व्यक्तित्व पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु एक लाख रहेको छ । यसैगरी यो वर्षको ‘भद्रकुमारी घले कृतित्व पुरस्कार’ साहित्यकारद्वय काजी...

पृथ्वी जयन्ती : त्रिद्विवसीय कार्यक्रम शुरु

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा २९८औँ पृथ्वी जयन्ती त्रिद्विवसीय कार्यक्रमसाथ मनाउन शुरु गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा २९८औँ पृथ्वी...

खाना तथा सांस्कृतिक महोत्सव

पाल्पा । पाल्पाको तानसेनमा मगर जातिको खाना तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । पाल्पामा मगर जातिकोे बाहुल्यता छ । मगर जातिको मौलिक खानापान तथा सांस्कृतिक पक्षको झल्को मेटाउने गरी शुक्रबार महोत्सवको आयोजना गरिएको...

रामायण भवन सम्पन्न, आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

तनहुँ । भानु नगरपालिका–४ शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ...

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै

काठमाडौँ । दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार...