स्वास्थ्य/जीवनशैली

फाइजरको कोरोना खोप प्रयोग गर्न अनुमति दिने यूके विश्वकै पहिलो देश

यूके फाइजररबायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिने विश्वकै पहिलो देश बनेको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिन्छ ।...

काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा मात्र ५ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २ सय ४० महिला र २ सय ९० रहेका छन् । यसरी...

देशभरबाट मंगलबार थपिए १ हजार ३०४ कोरोना संक्रमित, २१ को मृत्यु

काठमाडौं । गएको २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ । मन्त्रालयको अनुसार यस अवधिमा ८ हजार ५८३ वटा नमूनाको पीसीआर...

३०९ स्थानीय तह र तीन वटा प्रदेशमा अस्पताल भवनको लागि शिलान्यास

काठमाडौं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल...

काठमाडौं उपत्यकामा सोमबार ८ सय ९ जनामा कोरोना पुष्टि

काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसरी पुष्टि हुनेमा ३ सय ६१ महिला र ४ सय ४८...

थप १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि, २९ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ४७४ मा कोरोना संक्रमण भेटिएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । यस अवधिमा ९ हजार ९११ वटा नमूनाको पीसीआर परीक्षण भएका थिए ।...