स्वास्थ्य/जीवनशैली

थप १,२५५ जनामा कोरोना संक्रमण, २५ को मृत्यु, १,४०४ कोरोनामुक्त

काठमाडौं । गएको २४ घण्टामा देशभरबाट १ हजार २५५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी यसै अवधिमा थप २५ जनाको कोरोनाबाट मृत्यु भएको आइतबारको कोभिड–१९ अपडेटका क्रममा...

काठमाडौं उपत्यकामा शनिबार ६ सय ४५ जनामा कोरोना पुष्टि

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमित हुनेमा २ सय ८५ महिला र ३ सय ६० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक...

२४ घण्टामा देशभरबाट थपिए १ हजार ३८० संक्रमित, १९ को मृत्यु

काठमाडौं । गएको २४ घण्टामा १ हजार ३८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यीसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३० हजार...

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत...

२४ घण्टामा १ हजार ६१४ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

काठमाडौं । गएको २४ घन्टामा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ हजार ४९१ वटा नमूनाको...

उपत्यकामा ८३५ सहित देशभरबाट थपिए १ हजार ९४८ संक्रमित, २८ को मृत्यु

काठमाडौं । विगत २४ घण्टामा जनामा थप १ हजार ९४८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयको बुधबारको कोभिड–१९ मिडिया ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यस अवधिमा...