स्वास्थ्य/जीवनशैली

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौं उपत्यकामा शुक्रबार थप ६ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यीमध्ये ३ सय ५९ पुरुष र महिला २ सय ४७ छन् । यसरी संक्रमण...

२४ घण्टामा १२७२ जनामा संक्रमण, १५७५ निको, १६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार २७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार मन्त्रालयले ८ हजार ३१ वटा नमूनाको पीसीआर परीक्षण भएकामा उक्त संख्यामा नयाँ संक्रमित...

२४ घण्टामा १ हजार ३४३ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

काठमाडौं । देशभरबाट गएको २४ घण्टामा १ हजार ३४३ जनामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसै अवधिमा थप १३ जनाको संक्रमणबाट मृत्यु...

काठमाडौं उपत्यकामा बुधबार थप ७ सय २३ जनामा कोरोना संक्रमण

काठमाडौंं । बुधबार काठमाडौं उपत्यकामा मात्र थप ७ सय २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसरी पुष्टि हुनेमा पुरुष ३९८ र महिला ३२५ जना रहेका छन् ।...

२४ घण्टामा थपिए १ हजार ४९० संक्रमित, ९ को मृत्यु

काठमाडौं । विगत २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । जसमा पुरुष ९२५ रमहिला ५६५ रहेका छन् । मन्त्रालयको कोभिड–१९ पत्रकार सम्मेलनमा...