राजनीति

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता

पर्सा : पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ...

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही...

१६ पालिकाको नतिजा सार्वजनिक, यस्तो छ नतिजा

एमाले : १. मनाङ ङिस्याङ गाउँपालिका२. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका३. मनाङको चामे गाउँपालिका४. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)५. वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ६. लोमन्थाङ गाउँपालिका मुस्ताङ नेपाली कांग्रेस : १. मनाङको नासोमा गाउँपालिका२. मुस्ताङको घरपझोङ...

काठमाण्डौमा बालेन शाहले अग्रता बढाए

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् ।विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १...

१४ वटा पालिकाको नतिजा सार्वजनिक, कहाँ कुन पार्टी ?

काठमाण्डौ । स्थानिय तह पालिका चुनाव अन्तर्गत हालसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी...

काठमाण्डौमा बालेन शाहको अग्रता कायमै

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन शाहको अग्रता कायमै छ । काठमाण्डौको राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिइरहेका छन् ।...