राजनीति

बाग्लुङको गल्कोट नगरपालिकामा गठबन्धनको जित, मेयरमा कांग्रेस र उपमेयरमा माओवादी

काठमाण्डौ : बाग्लुङको गल्कोट नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । पालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्माले ५ हजार ४१४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले...

फर्जी मतको विषयमा विवाद हुँदा पाल्पाको रम्भामा गोली चल्यो

पाल्पा : पाल्पाको रम्भा गाउँपालिकामा आइतबार बेलुकी प्रहरीले हवाइ फायर गरेको छ । रम्भा ५ ताहुंमा भएको मतदानमा जम्मा खसेको मत भन्दा ७४ मत फर्जि भेटिएपछि भएको विवादमा प्रहरीले गोली चलाएको हो । आइतबार...

हेटौँडामा राप्रपा अगाडि आयो, एकीकृत समाजवादी दोस्रो नम्बरमा

मकवानपुर : हेटौँडा उपमहानगरपालिकाको चार वटा वडाको मतगणनामा राप्रपाका दीपकबहादुर सिंह पहिलो स्थानमा उक्लिएका छन् । सिंहले गठबन्धबाट एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई पछाडी पारेका छन् । अहिलेसम्म नौ हजार २९ मतगणना हुँदा राप्रपाका सिंहले...

भरतपुरमा रेनु दाहाललाई २ मतको अग्रता

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रताको अन्तर दुई मतमा सिमित भएको छ । अहिलेसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले दुई हजार चार सय २५ मत...

पोखरामा गठबन्धनबाट एकीकृत समाजवादीलाई अग्रता

कास्की : पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन्। आचार्यले एक हजार पाँच सय ८५ मतसहित अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार कृष्णा थापाले एक हजार चार...

हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्षमा माओवादी विजयी

हुम्ला : हुम्लाको ताजाकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार लालकेश जैशीले एक हजार आठ सय १० मत प्राप्त गरेर जित हासिल गरेका...