-
काठमडौं : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर निरन्तर बढाउँदै लगेकी छिन् ।
पछिल्लो पटक प्राप्त विवरण अनुसार रेनुले विजय सुवेदीलाई १३४४ मतले पछि पारेकी छन्।
२६ हजार २६ मत गनिसक्दा रेनुले ९३६३ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ८०१९ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन्।
यस्तैगरी उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी १११३६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ६५३५ मत ल्याएर पछ्याइरहेकी छन्।
भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ। भरतपुरमा अहिले वडा नम्बर ६ को मत गणना भइरहेको छ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३ -

बिहिबार, साउन २१, २०८३