-
काठमाण्डौ : झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् । लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याए । उपाध्यक्षमा राप्रपा उम्मेदवार मैनालीले पाँच हजार ७८ मत ल्याए । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवि गौतमले चार हजार १०६ मत ल्याइन् ।
हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो । योसँगै राप्रपाले दुई वटा पालिका जितेको छ । काठमाण्डौको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपा उम्मेदवार रमेश नापित निर्वाचित भएका छन् ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३

मङ्लबार, साउन १२, २०८३ -

बिहिबार, साउन २१, २०८३