राजनीति

भरतपुरमा रेनु दाहाल २० मतले अगाडि

चितवन : चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छिन् । ताजा मतपरिणामअनुसार भरतपुर १ मा ७ सय मत गन्दा दाहालले २ सय ७८ मत प्राप्त गरेकी हुन्...

निर्विरोधसहित १२ पालिकाको नतिजा सार्वजनिक, एमाले ६ ठाउँमा विजयी

काठमाण्डौ : पालिका चुनावमा निर्विरोध भएकासहित १२ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ६, कांग्रेसले ३ र एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ ठाउँमा जित हासिल गरेका छन् ।...

काठमाण्डौमा बालेन शाहको अग्रता कायमै, केशव स्थापित ४७ मतले पछि

काठमाण्डौ : पालिका चुनाव अन्तर्गत काठमाण्डौ महानगरपालिकामा अहिलेसम्म १३ सयभन्दा धेरै मतगणना भइसकेको छ । अहिलेसमम्मको गणनामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । बालेन शाहले ४ सय १३ मतसहित अग्रता लिइरहेका...

भरतपुरमा रेनुको अग्रता, विजय पछि परे

चितवन : भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छिन् । उनी सत्तारुढ गठबन्धन तर्फबाट उमेद्वार बनेकी हुन् । भरतपुर महानगरपालिका १ मा ३ सय ५० मत गन्दा रेनु दाहालले १ सय...

डोल्पाको जगदुल्लाबाट माओवादीले खाता खोल्यो, नारासिंह रोकाय विजयी

काठमाडौं । डोल्पाको जगदुल्लाबाट माओवादीले स्थानीय तहमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका...

मनाङका चार वटै पालिकाको नतिजा सार्वजनिक, यस्तो छ अन्तिम परिणाम

काठमाण्डौ । मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ । पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका...