

-
जुम्ला : जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन ।
रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मत अन्तरले पराजित गरेका हुन् । उनले १ हजार ९ सय ३६ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १ हजार ९ सय १५ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्ष तर्फ नेकपा माओबादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भइन्। उनले २ हजार ४ मत प्राप्त गरिन् । उनको प्रतिद्धन्द्धी कांग्रेसकी सुस्मा श्रेष्ठले भने १ हजार ८ सय ७ मत प्राप्त गरिन् ।
२०७४ को निर्वाचनमा तिला गाउँपालिकामा नेकपा एमालेबाट रतन नाथ योगी अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्रकी बिष्णुमाया बुढा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।
यस पटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो । तिलामा जित हासिल गरेसँगै नेकपा माओबादी केन्द्रले दुई पालिका अध्यक्ष र ४ उपाध्यक्ष जितेको छ ।
News Desk 0 response बुधबार, जेष्ठ ४, २०७९

सम्बन्धित शीर्षकहरु
-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


