प्रशासन

सर्वसाधारणलाई सूचनाको पहुँच पुर्‍याउन सर्वोच्चमा दैनिक पत्रकार सम्मेलन

  काठमाडौ‌ं । सर्वोच्च अदालतले न्याय सम्पादन तथा अन्य काम कारबाहीबारे जानकारी गराउन आइतबारदेखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ। अदालतबाट भएका गतिविधिबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि साढे ५ र...

सुरक्षाकर्मी दुरुपयोग गर्दै बनमन्त्री

  काठमाडौं । गृहमन्त्री भएका वेला अगुवा पछुवा नलिने घोषणा गरेर सस्तो लोकप्रियता कमाउने माओवादी केन्द्रका नेता शक्तिवहादुर बस्नेत अहिले न त उपप्रधानमन्त्री हुन् न त गृहमन्त्री नै । उनी वर्तमान सरकारमा बनमन्त्री मात्र...

नयाँ संरचना अनुसार झन्डै २७ सय कर्मचारीको दरबन्दी

  काठमाडौं । सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दीअनुसार मन्त्रालयलाई एकीकृत गर्ने कार्य सुरु गरेको छ। केही दिनअघि मात्र मन्त्रिपरिषद्ले पुनर्गठित मन्त्रालयका पुनःसंरचनासहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन...

अनधिकृत सुरक्षाकर्मी राख्नेमा प्रहरी अधिकृत धेरै

  काठमाडौं । पूर्व प्रहरी अधिकारीहरुले ३ सय १५ जना प्रहरी अनाबश्यक रुपमा प्रयोग गर्दे आएको खुलेको छ । ती सहित पूर्व बिशिष्ट अधिकारीको घरमा कार्यरत ४५ जनालाई पनि फिर्ता गर्न गृहले निर्देशन दिएको...

सुराकी भन्दै आफन्त पोस्दै

काठमाडौं । हालका मुख्य सचिव तत्कालिन गृहसचिवले सुराकीका नाममा आफन्त पोसेको कुरा सर्वजनिक भएको छ । लोकदर्शन रेग्मीले गृहसचिवका रुपमा काम गर्दा सुराकीका नाममा राज्यकोषको चरम दुरुपयोग गरेको खुलेको हो । एक वर्षमा सुराकी...

एकै पटक ठूलो संख्यामा प्रहरी अधिकृतको बिदाई

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपीसहित ३० उच्च अधिकृतहरुले अवकाश पाएर उनीहरुलाई संगठनले बिदाइ गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाए। नवनियुक्त आइजिपी सर्वेन्द्र खनाललाई इन्चार्ज...