

-
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दक्ष कर्मचारी पर्याप्त नभएको खुलासा भएको छ । बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो कार्ययोजना पेश गर्दै प्रस्तावित प्रमुख आयुक्त नवीन घिमिरेले आयोगलाई विज्ञ कर्मचारी आवश्यक रहेको बताएपछि यसको खुलासा भएको हो । आयुक्तको रुपमा लामो समय काम गरेका घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको रुपमा पनि काम गरेका छन् । उनले अनुसन्धनको कारण पनि भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए । अख्तियारभित्रै पनि भ्रष्टाचारको आन्तरिक अनुसन्धान सुरु गर्न लागिइको उनले जानकारी दिका छन् ।
चुनाव पनि बढी खर्चिलो भएको भन्दै उनले त्यसमा सुधार गर्नुपर्ने बताए प्रमुख सिफारिस हुनुअघि अख्तियारकै आयुक्त रहेको घिमिरेले अख्तियारले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्न थालेको उनले बताए ।
आफूले जिम्मेवारी पाए २ वर्षे कार्यकालमा कानुनी र नितिगत सुधारको प्रयास गर्ने प्रतिवद्धता जनाए । भ्रष्टाचार नियन्त्रणका लागि अग्रसरता लिने र ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्यका लागि विशेष निगरानी गर्ने उनले बताए ।
News Desk 0 response बिहिबार, अशोज ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



