प्रशासन

काठमाडौंमा कानून खोज्दै जिल्ला समन्वयका पदाधिकारी

  काठमाडौं । जिल्ला समन्वय समितिलाई अधिकारवाटै बञ्चित गराईएको भन्दै उनीहरुले आफ्नो लागि अनुकुल कानून निर्माण गरिदिन कानून तथा न्याय मन्त्री समक्ष अनुरोध गरेका छन् । वाईस वुँदे मस्यौदा नै तयार गरेर जिल्ला समन्वय...

जनपदमा सर्वेन्द्र र शसस्त्रमा शैलेन्द्र खनाल महानिरिक्षक

  काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् ।मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि...

‘कर्मचारीलाई जागिरबाट हटाउनेसम्मको कार्वाही हुन्छ’ – मन्त्री पण्डित

  काठमाडौं । बिराटनगरमा सञ्चारकर्मी सँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुलाई खटाएको काममा नगए कार्वाही गर्ने तयारी भएको वताएका छन् । अल्टिमेटम दिई सकिएको बताउँदै उनले अटेर गरे जागिर...

नयाँ प्रहरी प्रमुखमा कुरा मिलेन

  काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्। मंगलवार मन्त्री परिषदको बैठक पनि वसेको थियो । तर, कुरा नमिल्दा प्रहरी महानिरीक्षक नियुक्तसम्बन्धि निर्णय भएन । गृहमन्त्री रामवहादुर थापा,...

कानुन सचिवमा राजीव गौतम

काठमाडौं  । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कानुन सचिवमा राजीव गौतमलाई सिफारिस गरेको छ। कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय बढुवा गर्दै सरुवा गरिएको छ। बैठकले विद्यार्थी भर्ना अभियान...

अव कर्मचारी श्रीमान्–श्रीमती एकै ठाउँमा सरुवा

  काठमाडौं । श्रीमान् र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाँ मापदण्डमा यस्तो व्यवस्था गरिएको...