

-
सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्नताको अरोप लागेका प्रहरी अधिकृत धमाधम अदालतको आदेशमा छुट्न थालेका छन् । निलम्बित एसपी दिवेश लोहनी छुटेलगत्तै अर्को अरोप डिएसी प्रजित केसी पनि साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरले ३३ किलो सुन काण्डका आरोपित एसपी लोहनी र डीएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जेठ २८ गतेको जिल्ला अदालत मोरङको आदेशलाई उल्टाउँदै उच्च अदालतले केसीलाई रिहा गर्न आदेश दिएको हो ।
उच्च अदालतको पाँच नम्बर इजलासका न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहले केसीलाई साधारण तारेखमा रिहा गर्न ओदश दिएका हुन्। साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा नेपाल प्रहरीका निलम्बिति एसएसपी दिवस लोहनीलाई उच्च अदालत विरटानगरले शुक्रबार साधारण तारेखमा छाड्न आदेश दिएको थियो। त्यसैगरी ३३ किलो सुन काण्डका अर्का अभियुक्त एयरलाइन्सका कर्मचारी रामकुमार तिवारीलाई भने पाँच हजार धरौटीमा रिहा गरेको छ ।
मुलुकी ऐन अदालती बन्दवस्तीको ४७ नम्बर बमोजिम साधारण तारेखमा तारेखमा छाड्न माग राख्दै दुबैले असार ७ गते अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए। केसी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका डिएसपी थिए।
लोहनीलाई जिल्ला अदालत मोरङले जेठ २८ गते दिएको आदेशलाई उल्टयाउँदै उच्च अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।
News Desk 0 response सोमवार, अशोज १, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



