प्रशासन

अनुसन्धानका भाग्यमानी हाकिमहरु

  काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभागका १८ डिएसपीको एसपीमा तथा २७ जना इन्सपेक्टरको डिएसपीमा बढुवा गरेको छ । मुकुन्दराज श्रेष्ठ, नवीनप्रसाद भट्टराई, टेकराज तिमल्सिना, तुलसीराम प्रसाई, सुरेन्द्र कोइराला, रमेशसिंह डाँगा, वीेरेन्द्रसिंह कार्की,...

कामिनीलाई पुनः स्पष्टिकरण

  एक पटक स्पष्टिकरण सोधिएर मौका पाएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई पुन स्पष्टिकरण सोधिएको छ । बिगतमा मन्त्रिपरिषदको बैठकले एकपटक मौका दिने गरी कामिनीसँग राखिएका कार्यसम्पादन शर्तहरुमा प्रगति नभएको भन्दै स्पष्टीकरण सोध्ने...

केहीलाई सरुवा,केही बढुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीर्थराज ढकाल र आनन्दराज ढकाललाई सचिवमा बढुवा गरेको छ । त्यस्तै गृह मन्त्रालयका सहसचिव केदार न्यौपानेलाई कामु सचिवमा बढुवा गरेको छ । बढुवा भएका मध्ये तीर्थराज ढकालाई ५ नम्बर...

नेपाली सेनामा नयाँ कमाण्डर

  नेपाली सेनाले नयाँ कमाण्डर पाएको छ । आजदेखि नेपाली सेनाको कमान्ड पूर्णचन्द्र थापाले समालेका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीले बिदा लिएपछि थापाले कमाण्ड समालेका हुन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापालाई...

विदेश जाने कर्मचारीको विवरण भेटिदैन वेबसाइटमा

काठमाडौं । प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानुनी व्यवस्था भए पनि लागू भएको पाइएको छैन। ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ अनुसार प्रत्येक मन्त्रालयले वैदेशिक भ्रमणमा गएका कर्मचारीको विवरण अनिवार्य रूपमा आआफ्नो...

लोकसेवा आयोगको नयाँ ढाँचा

काठमाडौं । सरकारले लोकसेवाको केन्द्रीय, प्रादेशिक र अन्य गरी १६ वटा कार्यालय राख्न गरेको निर्णयअनुसार प्रदेश १ को धनकुटामा, प्रदेश २ को जलेश्वरमा, प्रदेश ३ को काठमाडौंमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश ५ को बुटवलमा,...