

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ जनालाई रोजगार खुल्यो
२१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्ति कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको हुनु पर्नेछ
-
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ।शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले मिलाईएको छ । २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्ति कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको हुनु पर्नेछ । सरकारले युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो। जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र नियुक्त गर्न थालेको हो।
आवश्यकता
प्रदेश १ मा १३० जना अधिकृत र सात जना सुब्बा
प्रदेश २ मा १३६ अधिकृत मात्र
प्रदेश ३ मा ११२ जना अधिकृत ७ जना नायब सुब्बा
गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा
प्रदेश ५ मा १०९ जना अधिकृत
कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायव सुब्बा
सुदूरपश्चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायव सुब्बाप्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ वटा स्थानीय तहमा रोजगार संयोजकको सेवा करारको लागि Online Form भर्दा ध्यान दिनुपर्ने कुराहरु तथा चाहिने शैक्षिक योग्यता लगायत त्यससंग सम्वन्धित कुराहरु यहाँबाट बुझ्नुहोस् । Online form को लागि यो Link
News Desk 0 response शुक्रबार, माघ ४, २०७५
http://www.pmep.gov.np/applications

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



