

-
काठमाडौं ।
कर्मचारी समायोजनका लागि बिहीबार अन्तिम दिनसम्ममा देशभरका ७५ हजार तीन सय ६७ कर्मचारीले समायोजनको लागि फारम भरेका छन् ।
जसमा ४६ हजार दुई सय ७० ले संघमा र ५६ हजार छ सय २३ ले प्रदेशमा फारम भरेका छन्। त्यसैगरी स्थानीय तहमा तीन लाख ४५ हजार दुई सय २५ जनाले फारम भरेको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदार पनेरुले जानकारी दिए। कर्मचारीले एक भन्दाबढी स्थान रोज्न पाउँछन्।
विभिन्न निकायमा गरी अहिले करिब ९० हजार निजामती कर्मचारी कार्यरत छन्। स्थानीय तहका १६ सय कर्मचारीले समायोजनाका लागि निवेदन दिएका छन्। स्थानीय तहमा करिब १७ हजार कर्मचारी कार्यरत छन्।
सरकारले पुस ११ गते २१ दिने सूचना जारी गर्दै समायोजनका लागि अनलाइन आवेदन खुला गरेको थियो।
News Desk 0 response बिहिबार, माघ ३, २०७५

सम्बन्धित शीर्षकहरु
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
आयकरको सीमा बढाउँदा सरकारी कर्मचारीहरुलाई हाइसन्चो
शनिबार, जेष्ठ १६, २०८३ -
कर्मचारीको तलब बढ्यो, कसको कति ?
शनिबार, जेष्ठ १६, २०८३ -
निजी अस्पतालमा आजदेखि आकस्मिकबाहेक बीमाको सबै सेवा..
शनिबार, जेष्ठ १६, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३ -
कूटनीतिमा नयाँ अभ्यासः राजदूत नियुक्तिका लागि आवेदन..
बिहिबार, जेष्ठ १४, २०८३
-
दलको झोला बोकेर सरकारी सेवा ?
शुक्रबार, जेष्ठ ८, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
अध्यागमन विभागमा डिजिटल टाइम कार्ड लागू
बिहिबार, जेष्ठ ७, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३



