प्रशासन

बिद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरी कष्टडीमै

  नवलपरासी । विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ...

निर्मला हत्याको प्रमाण प्रहरीले नष्ट गरेको आधार बढ्दै

  निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मे पर्ने देखिएको छ । सरकारले गठन गरेको टोलीले प्रतिवेदन बुझाउँदा समेत अपराधी फेला पर्न सकेको छैन । बिभिन्न चरणमा अनुसन्धान गर्दा पनि खास अभियुक्त फेला नपरेपछि...

नेपाल प्रहरीमा थुप्रै जनशक्ति माग

नेपाल प्रहरीमा सात हजार २५६ रिक्त दरबन्दीमा भर्ना मागिएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना खुलाएको...

शिक्षाका कर्मचारी भन्छन्,‘ट्रेड युनियन समुगत स्वार्थमा लिप्त’

  काठमाडौं । निजामती कर्मचारीहरुको अधिकारिक ट्रेड युनियनको मूल नेतृत्व कुनै एक कार्यालयको इकाइ जस्तो समुहगत स्वार्थमा रुमल्लिएको कर्मचारीले नै आरोप लगाउन थालेका छन् । राज्यको स्रोत साधन खर्चेर निर्वाचित पदाधिकारी नै स्वार्थमा मात्र...

सञ्चयकर्तालाई कर्मचारी सञ्चयकोषको आवास सुबिधा

  काठमाडौं । तपाईले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्नुभएको छ भने अव सहुलीयत दरमा आवास प्रदान गर्ने योजना आएको छ । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम अघि बढाएको हो ।...

सिंगो गाउँपालिका दुई कर्मचारीका भरमा

  बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको कामकाज दुईजना कर्मचारीको भरमा सञ्चालन भएको छ । जनतालाई आफ्नै घर आँगनमा सेवा दिने उद्देश्यले गठन भएका स्थानीय तहले कर्मचारी अभावका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन कठिनाई...