-
काठमाडौं ।
नेपाली सेनाका जवान अवैध लागुऔषध ‘खैरो हेरोइन कारोवारी भएको खुलेको छ । प्रहरीले दुईजनालाई पक्राउ गरेकोमा पक्राउ परेका एकेन्द्र शाही नेपाली सेनाको जवान भएको खुलेको र ललिपुरस्थित ब्यारेकमा कार्यरत रहेको अपराध महाशाखाको भनाइ छ। पक्राउ पर्ने अर्का कृष्ण भण्डारी रहेका छन्। उनीहरु दुबैजनालाई महानगरीय अपराध महाशाखाको टोलीले शनिबार काठमाडौं २६ स्थित सगरमाथा गेष्टहाउसबाट पक्राउ गरेको हो। पक्राउ परेका शाही र भण्डारीको साथबाट प्रहरीले २२ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
News Desk 0 response आइतवार, माघ २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३