

जुनियरको बढुवा सिनियरको राजीनामा
उप्रेतीभन्दा जुनियर बढुवामा पर्ने अधिकृतहरूमा दीपक थापा, टेकप्रसाद राई र भीम ढकाल हुन्।
-
काठमाडौं ।
शनिवारको दिन बैठक बसेर बढुवाको सिफारिस गरेको नेपाल प्रहरीको निर्णयमा एसएसपीको बढुवामा असन्तुष्ट जनाउँदै एक एसपीले राजीनामा दिएका छन्। यसरी राजीनामा दिनेमा एसपी नरेन्द्र उप्रेती रहेका छन्। महानगरीय अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले आइतबार नै राजीनामा दिने बताए । प्रहरी प्रधान कार्यालयले शनिबार डिएसपीलाई एसपीमा र एसपीलाई एसएसपीमा बढुवा गरेको थियो। एसपीबाट एसएसपी बन्ने १४ जनामा नपरेपछि उप्रेतीले राजीनामा दिने निर्णय गरेका हुन्। उनले आफूभन्दा जुनियरको बढुवा हुँदा पनि आफू नपरेको भन्दै असन्तुष्टि जनाएका छन्। उप्रेतीभन्दा जुनियर बढुवामा पर्ने अधिकृतहरूमा दीपक थापा, टेकप्रसाद राई र भीम ढकाल हुन्। २४ वर्ष प्रहरी सेवामा काम गरेका उनले संगठनले न्याय नदिएको बताए । उप्रेतीले यसअघि सिन्धुली, बारा, रसुवा, उदयपुरलगायतका जिल्लाको नेतृत्व गरेका थिए।
News Desk 0 response आइतवार, माघ २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३



