प्रशासन

कर्मचारीले सहयोग नगरेको सामान्य प्रशासनमन्त्रीको भनाई

  सरकारी कर्मचारीले नेपाल भनेकै काठमाडौं मात्र बुझेपछि समस्या आएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले वताएका छन् । ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले...

यस कारण सरकारप्रति अनुदार छ कर्मचारी

काठमाडौं । तत्कालिन नेपाली काँग्रेसको सरकारले झण्डै दुई दर्जन उच्चतहका कर्मचारी अपदस्थ गरेको थियो । सरकारलाई निजको काम चित्त नबुझे वर्खास्त गर्न पाउने नीति अनुरुप सहसचिवस्तरका कर्मचारी समेतलाई तत्कालिन सरकारले हटाएको थियो । बिशेषगरी...

प्रहरी र समुदायको नयाँ साझेदारी संरचना

  ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र...

प्रहरीको बढुवामा लोकसेवा आयोगको अधिकार कटौती

  सर्वोच्च अदालतले हालै गरेको फैसलाले प्रहरीको माथिल्ला पदमा लोकसेवा आयोगको अधिकार कटौती गरेको छ । हालको प्रहरी नियमावलीको प्रावधानअनुसार कुनै पदमा भर्ना खोल्न तथा बढुवा गर्न सुरुमा पदपूर्ति समितिको बैठक बस्नुपर्ने हुन्छ । सो समिति...

पुनर्निर्माणका प्राविधिकले घुस लिएको जनप्रतिनिधिकै गुनासो

  सिन्धुपाल्चोक । पुनर्निर्माणमा प्राविधिक सहयोग गर्न गाउँ–गाउँमा खटिएका प्राविधिकहरुले भूकम्प पीडितहरुसँग खुलेआम घुस लिएको जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको घोर्थली र तौथलीमा खटिएका प्राविधिकहरुले घर पास गर्नका लागि जनही १० हजार...

अस्थिर कर्मचारीतन्त्रको नियत

  काठमाडौं । सरकारले समायोजनमा जाने कर्मचारीको स्वतः एक तहको बढुवा प्रस्ताव गरेको छ। एक तह स्वतः बढुवाले योग्यले छनोट हुने अवसर गुमाउनेछन् भने अयोग्यले माथिल्लो पदीय सुविधा दिलाउनु न्यायोचित देखिन्न। नितान्त मानवीय कारणबाहेक...