

प्रशासन
प्रान्तैपिच्छे रङ्गीचङ्गी पुलिस !
संविधानअनुसार अन्तरिक सुरक्षा र व्यवस्थासम्बन्धी नयाँ प्रावधान तयार हुँदैछ र त्यो आएपछि स्थानीय प्रशासन ऐनले पुरानै शैलीमा काम गर्दैन । प्रहरीमा सईसम्म सरुवा गर्ने अधिकार प्रदेश सरकारलाई दिइसकिएको छ, कार्यविधि बनाएर । तर, ती...
बुधबार, मंसिर ५, २०७५सचिवहरुसँग समिक्षा गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुवाट मन्त्रालयको वारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । सरकारका काम प्रभावकारी नभएको भन्दै आलोचना बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रालयसँग समिक्षा थालेका हुन् । असार अन्त्यमा...
बुधबार, मंसिर ५, २०७५चाकडी र घुस दिन नसकेको भन्दै डाक्टरको राजीनामा
काठमाडौं । बीर अस्पतलामा कार्यरत एक चिकित्सकले चाकडी र घुसको रकम पु¥याउन नसकेको भन्दै राजीनामा दिएका छन् । उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्वोधन गर्दै उनले राजीनामा दिएका हुन् । उनको राजीनामापत्र अहिले सामाजिक...
मङ्लबार, मंसिर ४, २०७५कर्मचारी समायोजन खर्चको भारी
काठमाडौं । सरकारले कर्मचारी समायोजनका लागि नयाँ प्रस्ताव गरेको छ । सो प्रस्ताव अनुसार समायोजनमा जाने कर्मचारीलाई तलब, ग्रेड बृद्धि र अवकाश हुदाँको अवस्थामा हालको भन्दा बढी सेवा र सुविधा दिनुपर्ने हुन्छ ।...
मङ्लबार, मंसिर ४, २०७५शिक्षाका उपसचिवको ‘उपद्रो’
काठमाडौं । शिक्षा सेवाका उपसचिवहरुको उपद्रोका कारण जनता सेवावाट बञ्चित भएका छन् । लामोसमयदेखि कामबाट बञ्चित भएका उनीहरुलाई सरकारले स्थानीयतहमा खटाएपनि अनेक बखेडा झिकेको कारण समस्या आएको छ । बिगतमा काम दिनु प¥यो...
मङ्लबार, मंसिर ४, २०७५तारेखमा छुटेका सुन तस्कारीका आरोपी बिरुद्ध सर्वोच्च जाने तयारी
साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका उच्च प्रहरी अधिकारीविरुद्ध सरकार सर्वोच्च जाने भएको छ । उच्च अदालत विराटनगरको आदेशमा छुटेका प्रहरी अधिकारीहरुलाई थुनामा राखेर मुद्दाको पूर्पक्षका...
सोमवार, मंसिर ३, २०७५-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



