

कर्मचारी,जनप्रतिनिधि र ब्यवसायी मिलेर अवैध नदी दोहन
स्थानीय लोकेन्द्रजंग लामिछानेले गाउँपालिका प्रमुख प्रशासकीय जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सनलाई विपक्षी बनाएर उच्च अदालत पोखराको बाग्लुङ इजलासमा मुद्दा दायर
-
पर्वत । कर्मचारी,जनप्रतिनिधि र ब्यवसायी मिलेर अवैध नदी दोहन गरेपछि उनीहरु बिरुद्ध अदालतमा उजुरी परेको छ । मोदी गाउँपालिकामा रहेको रति खोलाको दोहन हुँदा पनि बेवास्ता गरेको भन्दै गाउँपालिका अध्यक्षसहित कर्मचारीविरुद्ध उजुरी परेको हो । रतिखोलाको न्यूरेनी बगरमा ढुङ्गा, बालुवा, गिट्टी जस्ता नदीजन्य वस्तुको उत्खनने अवैध भएको र उत्खननमा पनि चरम लापरबाही भएको भन्दै स्थानीय लोकेन्द्रजंग लामिछानेले गाउँपालिका प्रमुख प्रेम पौडेल, प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ, जिल्ला समन्वय समिति पर्वत, विल्ड वेल कन्सट्रक्सन प्रालिका सुरेश सुवेदीलाई विपक्षी बनाएर उच्च अदालत पोखराको बाग्लुङ इजलासमा मुद्दा दायर गरेका हुन्।
-तस्वीर- थाहाखवर
News Desk 0 response मङ्लबार, फाल्गुन ७, २०७५


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९