

-
काठमाडौं ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्समा उपकुलपतिको पद साउन २१ गतेदेखि खाली छ । रेक्टर, रजिष्ट्रार र डीन तथा न्याम्स अन्तर्गतको वीर अस्पतालमा निर्देशकको पद खाली भएको पनि सात महिना भयो । यति लामो समय नेतृत्वविहीन हुँदा वार्षिक योजना निर्माणदेखि कर्मचारी भर्ना र उपकरण तथा औषधि खरिदसम्ममा असर परेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादव संयोजक रहेको समितिले उपकुलपतिमा नियुक्त गर्ने व्यक्तिको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई साढे पाँच महिनाअघि सिफारिस गरेको थियो । समितिले असोज १ गते डीएन साह, ढुण्डीराज पौडेल र अजित रायमाझीमध्ये एक जनालाई उपकुलपति सिफारिस गरेको थियो ।
तर प्रधानमन्त्रीले अहिलेसम्म उपकुलपति नियुक्त गरेका छैनन् जसका कारण अन्य पदमा नियुक्तिको प्रक्रिया अगाडि बढेकै छैन । विभागीय मन्त्रीका नाताले स्वास्थ्यमन्त्री यादवले उपकुलपति नियुक्त गर्न प्रधानमन्त्रीलाई दबाब दिन सकेका छैनन् ।
News Desk 0 response मङ्लबार, फाल्गुन १४, २०७५

सम्बन्धित शीर्षकहरु
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



