

-
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले अवदेखि ब्रुमरबाट सडकको फोहर टिप्ने भएको छ । यसको औपचारिक सुरुवात मेयर बिद्यासुन्दर शाक्यले गरेका छन् ।
महानगरपालिकाले ०७३ चैतमा ५ वटा ब्रुमर खरिद गर्ने बनाएको योजनाअनुसार ब्रुमर काठमाडौं ल्याइएको हो ।
डिजेलबाट चल्ने ‘डुलेभो सिक्स थाउजेन्ड’ मोडलको ब्रुमरमा अगाडि र बीचमा गरी ४ वटा ब्रसले ३६ सय मिलिमिटर चौडाइमा सफा गर्न सक्ने क्षमता रहेको छ । ५०० लिटर पानी र ४।६८ घनमिटर धुलो भण्डारण क्षमता रहेको ब्रुमरले एक घण्टामा २५ हजार स्क्वायर मिटर सफाई गर्नसक्ने बताइएको छ ।
ब्रुमरको अधिकतम गति प्रतिघण्टा १० किमि रहेको छ । महानगरपालिकाले ५ वटा ब्रुमरलाई ७ लाख ६२ हजार ४ सय ७० युरो तिरेर इटालीबाट खरिद गरेको हो ।
यसबाहेक स्पेयर्स पार्ट्सको भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैया र कलकत्तादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख खर्च भएको छ । सरकारलाई बुझाउने करसहित काठमाडौं आइपुग्दा एउटा ब्रुमरको मूल्य २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैया रहेको महानगरपालिका स्रोतले बताएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र १२, २०७५

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



