

प्रशासन
सरकारी रकम अपचलनमा जनप्रतिनिधि र कर्मचारी सँगसँगै
काठमाडौं । सरकारी रकम अनियमितता गर्न जनप्रतिनिधिको सहयोगी कर्मचारी बन्ने गरेको खुलासा भएको छ । नीति निर्माण गर्ने जनप्रतिनिधि र नीति सुझाउने कर्मचारीको मिलेमतोमानै आर्थिक विकृति हुने गरेको महालेखा परिक्षकको प्रतिवेदनले स्पष्ट पारेको छ...
सोमवार, बैशाख २, २०७६एक हजार ५३४ कर्मचारी कारवाहीमा
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले चालु आर्थिक वर्षमा अहिलेसम्म एक हजार ५३४ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। केन्द्रले अनुशासन पालना नगर्ने ती कर्मचारीलाई कारवाहीका लागि सम्बन्धित कार्यालयलाई सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले...
सोमवार, बैशाख २, २०७६यी हुन् बालुवाटारको जग्गा भूमाफियालाई दिने सरकारी कर्मचारी
काठमाडौं । ललिता निवास भनिने बालुवाटारको १ सय १३ रोपनी भू माफियाको नियन्त्रणमा पुगेको सरकारी अध्ययनको ठहर छ । सरकारी, सार्वजनिक र गुठीका जग्गाको हिनामिना सम्बन्धी छानविन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले...
आइतवार, बैशाख १, २०७६‘पहाडमा जन्मिएर मधेशको सेवा’
पहाडी जिल्ला स्याङ्जामा जन्मिएर उतै हुर्किएका उपसचिव टिकाराम ढकालले मधेसलाई कर्मथलो बनाएको दुई बर्ष भन्दा धेरै भयो । सर्लाही जिल्लाको हरिवन नगरपालिकाका कार्यकारी निर्देशक ढकाल अहिले समग्र प्रदेश दुईलाई समृद्ध बनाउने अभियानमा छन् ।...
आइतवार, बैशाख १, २०७६स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त
काठमाडौं । स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त छ । मुलुकका ७५३ वटा स्थानीय तहमा १६ हजार कर्मचारी रिक्त रहेकाले सेवा प्रवाहमा समेत गम्भीर समस्या परेको छ। विकट जिल्लाका कतिपय स्थानीय तह भने...
शुक्रबार, चैत्र २९, २०७५कस्ले खोज्ने सचिव दिनेश थपलियाको बेरुजू ?
काठमाडौं । बेरुजू फछ्र्योट गर्ने सम्वन्धि वनेको प्रतिवेदनमा एक आर्थिक वर्षभित्र दुई खर्ब १० अर्ब ८५ करोड रुपैयाँभन्दा बढी बेरुजू असुल गर्नुपर्ने भयावह अंक पनि सामेल छ। त्यो बेरुजू अंकसँगै फर्स्यौट नगर्ने र समयमैै...
बिहिबार, चैत्र २८, २०७५-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



