

-
प्रदेश सरकारले केन्द्रले स्वीकृत गरेको दरबन्दी अपुग भएको भन्दै दुई हजार पाँच सय कर्मचारीको दरवन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि प्रदेश मातहतका सबै जिल्लामा गरी एक सय ५९ वटा नयाा कार्यालय खोल्ने निर्णय पनि गरेको छ । तर प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने निकाय प्रदेश लोकसेवा आयोग भने अझै गठन गरेको छैन । जबकि आयोग सम्बन्धि विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेको दुई महिना हुन लागिसकेको छ । संघीय निजामति ऐन नबनेसम्म प्रदेश निजामति ऐन बनाउने बाटो नखुल्ने र प्रदेश निजामति ऐन विना प्रदेश लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउन नपाउने भएकाले आयोग गठनमा हतार नगरेको प्रदेश सरकारको भनाइ छ । प्रदेश सरकारले स्वीकृत नयाा दरबन्दीमा करारमा कर्मचारी भर्ना गर्ने बताएको छ ।
संघीय निजामती विधेयक अहिले संसदीय समितिमा दफावार छलफलको क्रममा छ । त्यो विधेयक पारित भएपछि मात्र प्रदेश निजामति ऐन बनाउने प्रक्रिया अगाडि बढ्ने भएकाले प्रदेश सरकारले केन्द्रले स्वीकृत गरी रिक्त रहेका दरबन्दीमा कर्मचारी भर्नाका लागि भने केन्द्रको लोक सेवा आयोगलाई पत्राचार गरेको छ । संसदले सात महिनादेखि आफूकहाा रहेको संघीय निजामति विधेयक जतिसक्दो चााडो पारित गरी प्रदेश निजामति ऐन निर्माणको बाटो खोलिदिनुपर्छ । अन्यथा करारका नाममा क्षमताभन्दा नातावाद र कृपावादका आधारमा कर्मचारी भर्ना गर्ने विकृति नमौलाउला भन्न सकिन्न ।
News Desk 0 response बिहिबार, भदौ २६, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था बन्द नहुने, राहदानी विभाग पनि खुल्ने
मङ्लबार, चैत्र ७, २०७९-
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९
-
आज देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना
मङ्लबार, चैत्र ७, २०७९ -
काठमाडौं उपत्यकामा आज बैंक तथा वित्तीय संस्था..
मङ्लबार, चैत्र ७, २०७९ -
उपचुनावका लागि भोलिदेखि नै दल दर्ता गर्न..
मङ्लबार, चैत्र ७, २०७९ -
आज घोडे जात्रा पर्व मनाइँदै : काठमाडौं..
मङ्लबार, चैत्र ७, २०७९ -
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९