प्रशासन

राष्ट्रपति बाट बिभुषण पाउनेमा घुससहित पक्राउ परेका कर्मचारी

काठमाडौं । बिभिन्न निकायमा उल्लेख्य काम गरेको भन्दै बैशाख १ गते राष्ट्रपति बाट बिभुषण बितरण हुँदैछ । यो बिभुषण पाउनेमा घुससहित पक्राउ परेका कर्मचारीसमेत छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे...

समायोजनका कर्मचारी तत्काल पदस्थापना नहुने

काठमाडौं । कर्मचारी समायोजनपछि धेरै कर्मचारी संघमै जाने देखिएका कारण अर्को व्यवस्था नभएसम्म स्थानीय तहमा कार्यरत कर्मचारी कार्यरत स्थानमै बस्नुपर्ने भएको छ। समायोजनमा अधिकांश कर्मचारी संघमै परेकाले समायोजन भएको ठाउँमा लगत्तै हाजिर गराउँदा स्थानीय...

‘डिजिटल’ मालपोत ‘स्मार्ट’कर्मचारी

मालपोत कार्यालय भन्ने बितिक्कै बिचौलियमार्फत अबैध काम हुने अड्डाको रुपमा परिचित छ । थोत्रा ढड्ढा पुरानै शैली, रुखा कर्मचारी बस्ने अड्डाका रुपमा मालपोत कार्यालयले परिचय वनाएको छ । यो परिचयलाई मेट्न अहिले मालपोत कार्यालयलाई...

मन्त्रीलाई टेर्दैनन् कर्मचारी

वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प छ। समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि महानरपालिकामै पुगेर आन्दोलन रोकेर काममा फर्किन कर्मचारीलाई निर्देशन दिए। उनले काममा नफर्किए कारबाही गर्ने...

मेयरलाई प्रहरीको धक्का

राजविराजस्थित सिँचाई कार्यालयमा आएका दुई मेयरलाई प्रहरीले धक्का दिएर वाहिर निकालेको छ । कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न खोजेपछि जनप्रतिनिधिलाई प्रहरीले धक्का दिएको हो । आफनो नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजनाका विषयमा कार्यालयले जानकारी...

नक्कली प्रमाणपत्रमा जागीर खाने प्रहरीमा धेरै

काठमाडौं । सेवा प्रवेशदेखि बढुवा हुन छिमेकी भारतको विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्र पेस गर्ने नेपाल प्रहरीमा धेरै देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको आधारमा नक्कली प्रमाणपत्रको बिगबिगी प्रहरीमासँगै शिक्षा, स्थानीय तह...