प्रशासन

खरिदार र नायब सुब्बाको विज्ञापन नहुने

काठमाडौं । यो वर्ष खरिदार र नायब सुब्बाको विज्ञापन नहुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित तथा श्रेणीविहीन पदहरूमा तत्काल कर्मचारी माग नगर्न निर्देशन दिएपछि विज्ञापन नहुने भएको हो...

कर्मचारी युनियनका नेताको बिदेशमा पनि रमिता

काठमाडौं । वामपन्थी विचारधाराका ट्रेड युनियनकर्मीहरुको अन्तर्राष्ट्रिय सञ्जाल डब्ल्युएफटिओ, अर्थात् वल्र्ड फेडरेशन अफ ट्रेड युनियन्सको हालै साइप्रसमा सम्पन्न सम्मेलनका क्रममा नेपालका कर्मचारी नेताले ओली र माधव नेपाल पक्षधरको गुटबन्दी देखाउँदा एउटाले पाएको पद गुमाउनुपर्ने,...

मन्त्रीसँग टेबुल ठोक्ने सहसचिव

बहिर्गमित मन्त्रीको ‘खास’ भनी चिनिएका हाकिम नयाँ मन्त्रीसँग मुठ्ठी बटारेर गतहप्ता मुखमुखै लागेपछि हंगामा मच्चिएको छ । रघुवीर महासेठका ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका वसन्त नेम्वाङसँग सहसचिव राजेश्वर ज्ञवाली यसरी...

दीप बस्न्यातको बाटोमा रुपनारायण भट्टराई

काठमाडौं । यातायात व्यवस्था विभागमा समेत केही समय बसेका महानिर्देशक रुपनारायण भट्टराई दीप बस्न्यातझैँ आफूमाथि हुनुपर्ने छानवीन रोक्न आफैँ त्यहाँ पुग्ने खेलोमा सफल त भए । तर, टिक्लान्जस्तो बुझिँदैन । जागिर खाएको दिनदेखि मालपोततिर...

बढ्दैछन् सेनामा यौन दुराचारी

काठमाडौं । कडा अनुशासनमा बस्नु पर्ने सेनामा यौन दुराचारको मुद्धा बढिरहेको छ । केही कार्वाहीमा परेका छन् भने केही अझै लुकेर बसेका छन् । आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका...

परराष्ट्र मन्त्रालय दरबन्दी थप्ने सुरमा

काठमाडौं । परराष्ट्र मन्त्रालय दरबन्दी थप्ने तयारीमा छ । ०७५÷०७६ को नीति तथा कार्यक्रममा नियोगको आवश्यकता र औचित्यका आधारमा पुनरावलोकन गर्ने उल्लेख भए पनि मन्त्रालयचाहिँ दरबन्दी थप्ने गृहकार्यमा जुटेको हो । कार्यक्रमको बुँदा नम्बर...