प्रशासन

काम छाडेर धाम धाउने पुलिसको काम

बढुवाको निश्चित र कडिकडाउ नियम नहुँदा दिनरात काममा खट्नुपर्ने प्रहरीहरु बढुवाको बेला आएपछि धामतिर लाग्नुपर्ने दुःख अझै बाँकी छ । ‘धाम’ अर्थात्, शक्तिकेन्द्र वा शक्तिपीठतिर लाम लाग्दा खुल्नै लागेको बढुवाबाट लाभान्वित हुन पाइने आशामा...

पत्रकार कुट्ने प्रहरी अधिकृतलाई मुद्धा

काठमाडौं । पत्रकारलाई कुटपिट गरेका नेपाल प्रहरीका अधिकृतहरु सन्तोष राठौर र रुगम कुँवरलाई कार्वाही गर्न उजुरी परेको छ । साग खेलकुद प्रतियोगिताका बेला बल प्रयोगका कारण नेपाल प्रहरी मात्र होइन देशकै अन्तर्राष्ट्रिय बेइज्जत भएको...

सचिवको कुर्सी राज्यमन्त्रीको कब्जामा

‘तपाईंहरूलाई अलिकति शर्म लाग्दैन ? म पियन हो कि मन्त्री ?’ भन्दै राज्यमन्त्रीले थर्काएपछि कर्मचारीको भागाभाग चलेको छ । यसो भन्दै राज्यमन्त्रीले सचिवलाई कार्यकक्षबाट निकालेरै छाडे । र, आफू त्यहाँ पुगे । उद्योग, वाणिज्य...

अझै १ सय १० स्थानीय तह निमित्तको भरमा

काठमाडौं । ७ सय ५३ स्थानीय तहमध्ये अझै १ सय १० स्थानीय तह निमित्तको भरमा चलिरहेका छन् । त्यहाँ प्रमुख प्रशासकीय अधिकृत छैनन् । तर, संघले कर्मचारीलाई स्थानीय तहतिर पठाएपछि कर्मचारी हाजिर गर्न नपाएर...

घुस लिने सिडिओलाई गृहमा हाजिर

काठमाडौं । जुनसुकै प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा भएका अनियमितताको रेखदेख गरेर कार्वाही गर्ने अख्तियारी हुन्छ । तर, दोलखाका प्रमुख जिल्ला अधिकारी भने आफैले घुस लिएको आरोपमा परेका छन् । यही आरोपमा दोलखाका प्रमुख जिल्ला...

निजामतीतर्फ सक्नेका स्वर्गैस्वर्ग

काठमाडौं । कर्मचारी खटाइएको ठाउँमा नजाँदा के हुन्छ ? काम राम्रो गर्नेलाई पुरस्कार पनि छैन, न त नराम्रो गर्नेलाई दण्ड नै । हाजिर गरे तलब पाक्ने, अतिरिक्त काम गरे भत्ता पाइने तर गल्ती गरे...