प्रशासन

माघ १० मा सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेशले माघ १० गते पर्ने तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । आईतबार साँझ बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले ल्होसार पर्वका लागि माघ १० गते सार्वजनिक विदा...

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई पूर्वसचिवहरुको प्रशंसा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको बारेमा सामाजिक संजाल ट्वीटरमा पूर्व अर्थसचिव रामेश्वर खनालले खनालले लेखेका थिए,‘ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनाउन यस्तो योग्य राजनीतिज्ञ पार्टीभित्र हुँदाहुँदै, सरकारले शुरुवाती २० महिना...

देशभर खाद्यन्न स्वच्छ गर्न ३ सय ६५ दरबन्दी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको जनशक्तितर्फ विभाग तथा मातहतका कार्यालयहरुको समग्र संरचनामा ३ सय ४०, प्रादेशिक मन्त्रालयहरुमा २१ तथा संघीय मन्त्रालयमा ४ गरी जम्मा ३ सय ६५ दरबन्दी रहेको देखिन्छ ।...

नजिकिँदै फौजी टाढिँदै निजामती

काठमाडौं । देशमा जंगी र ‘सिभिलियन’ दुई सेवक छन् । जंगी अथवा फौजी संरचना भएको सेना र ‘सिभिलियन’ सेवाको आफ्नै काम, कर्तब्य र अधिकार छन् । फौजी संरचनाको सेना आफ्नै ब्यारेकमा बसेर स्वनियममा बाँधिनु...

महिला सीडीओका अनुभव : पुरुषको भन्दा १० प्रतिशत बढी काम गर्नुपर्छ

काठमाडौं :  नेपालका सतहत्तर जिल्लामध्ये हाल सात जिल्लामा महिलाहरू प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा कार्यरत छन्। नेपालको प्रशासनिक इतिहासमै यति धेरै महिला प्रजिअ बनेको यो पहिलो पटक हो। निजामती प्रशासनमा निकै चुनौतीपूर्ण पद...

उपसचिवको कमाई ८० लाख, ५ करोड खर्च

काठमाडौं । अर्थ मन्त्रालयका उप सचिव राजेन्द्र ढुङ्गानाले जागीर बाट ८० लाख आम्दानी गरेको देखिएको छ । तर, उनले ५ करोड भन्दा धेरै खर्च र लगानी गरेको देखिएको छ । उनले २६ बर्षको जागीरे...