

अन्तर्राष्ट्रिय
तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने युएईको घोषणा
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) ले तेल उत्पादक देशहरूको सङ्गठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ । लामो समयदेखि चर्चामा रहेको यो निर्णय यही मे १ तारिख अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको छ ।...
बुधबार, बैशाख १६, २०८३सुडानमा विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु
काठमाडौं : दक्षिण सुडानको राजधानी जुबा नजिकै विमान दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेको दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणले...
मङ्लबार, बैशाख १५, २०८३इरानी विदेशमन्त्री फेरि इस्लामावादमा, इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी
इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् । उनी अस्ति शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट गएका थिए । निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट सकेपछि...
सोमवार, बैशाख १४, २०८३इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल ट्याक्स उठायो
इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग भएर आउजाउ गर्ने जहाजहरूमाथि लगाएको ‘टोल फी’ बापतको पहिलो राजस्व प्राप्त गरेको इरानी संसद्का उपसभामुखले बताएका छन् । हर्मुज जलमार्ग प्रयोगबापतको शुल्कबाट उठेको राजस्व केन्द्रीय बैंकको खातामा जम्मा भएको...
बिहिबार, बैशाख १०, २०८३इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा राष्ट्रसंघको स्वागत
काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गरेका छन् । महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको समय थप गर्दा इरान र अमेरिकाबीच कूटनीति विश्वास निर्माणका लागि...
बिहिबार, बैशाख १०, २०८३इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव बढ्यो
इरानले ‘स्ट्रेट अफ हर्मुज’ मा तीन वटा मालवाहक जहाजमाथि आक्रमण र दुई वटालाई नियन्त्रणमा लिएपछि मध्यपूर्वमा चलिरहेका कूटनीतिक प्रयासहरू झनै जटिल बनेका छन् । इरानको अर्धसैनिक रिभोलुशनरी गार्डले गरेको आक्रमणबाट जहाजहरूमा क्षति पुगेको अन्तर्राष्ट्रिय...
बुधबार, बैशाख ९, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



