

अन्तर्राष्ट्रिय
जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
उत्तरी जापानमा ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि अधिकारीहरूले तटीय क्षेत्रका मानिसहरूलाई तत्काल सुरक्षित...
सोमवार, बैशाख ७, २०८३भारतको तामिलनाडुमा पटाका उद्योगमा विष्फोट हुँदा २४ जनाको मृत्यु
भारतको दक्षिणी क्षेत्र तामिलनाडुको भिरुदुनगरमा एक पटाका कारखानामा हिजो विस्फोट भएर आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । अरु ६ जना घाईते भएका बीबीसी हिन्दीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार आगलागीको...
सोमवार, बैशाख ७, २०८३रुसी तेल किन्न पाउने सीमा एक महिना थपिएपछि भारतलाई राहत
अमेरिकाले रुसी तेल खरिद गर्न दिइएको छुटको सीमालाई एक महिनाका लागि थप गरेपछि त्यसबाट भारतलाई फाइदा पुग्ने भएको छ । इरानसँगको युद्धका कारण विश्वव्यापी ऊर्जाको मूल्यमा तीव्र वृद्धि भइरहेको समयमा भएको यो निर्णयले भारतमा...
आइतवार, बैशाख ६, २०८३अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत सम्झौता
अस्ट्रेलिया र जापानबीच रोयल अस्ट्रेलियाली नौसेनालाई उन्नत स्टिल्थ युद्धपोतहरू आपूर्ति गर्न ७ अर्ब अमेरिकी डलरको प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । अस्ट्रेलियाको मेलबर्नमा भएको यो सम्झौता जापानको सबैभन्दा महत्त्वपूर्ण सैन्य निर्यातमध्ये एक रहेको...
शनिबार, बैशाख ५, २०८३इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी हट्नुपर्ने माग
इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग बन्द गरेको छ । अमेरिकाले आफ्ना बन्दरगाहहरूमा निरन्तर नाकाबन्दी गरेको भन्दै इरानले हर्मुज बन्द गरेको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इरानले हर्मुज खुला गरेको २४...
शनिबार, बैशाख ५, २०८३स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबिच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग खोल्न सहमति जनाएको हो ।...
शुक्रबार, बैशाख ४, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



