

-
काठमाडौं : पछिल्लो युद्धका क्रममा अमेरिका र इजरायलले हमलामा इरानको राजधानी तेहरानका ५१ हजार घर तथा भवनमा क्षति पुगेको समाचार बाहिरिएको छ । बीबीसीका अनुसार तेहरानको संकट व्यवस्थापनमा काम गर्नै एक संगठनले युद्धका क्रममा क्षति पुगेका घर तथा भवनको संख्या ५१ हजार नाघेको हो ।
ती भवनमध्ये ६९१ वटामा मर्मतको आवश्यकता छ भने एक हजार ७९१ वटा संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । समाचार अनुसार न्यायिक विशेषज्ञले क्षतिको विवरण संकलन गरिरहेका छन् ।
यस्तै युद्धकै क्रममा १२ हजारभन्दा बढी सवारी साधन पनि नष्ट भएको समाचारमा आएको छ ।
News Desk 0 response आइतवार, जेष्ठ ३, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



