

अन्तर्राष्ट्रिय
मध्यपूर्वमा २० वर्षपछि पहिलो पटक ५० हजारभन्दा धेरै अमेरिकी सेना तैनाथ
मध्यपूर्वमा अहिले ५० हजारभन्दा धेरै अमेरिकी सेना तैनाथ भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा एक महिनादेखि चलिरहेको युद्धमा अर्को कदम चाल्ने निर्णय गर्दा ५० हजारभन्दा धेरै सैनिक तैनाथ भएका ‘द न्यूयोर्क टाइम्स’...
सोमवार, चैत्र १६, २०८२मध्यपूर्वमा युद्ध विस्तार भएसँगै इन्धनको मूल्यमा उच्च वृद्धि
काठमाडौं : इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि पहिलो पटक आक्रमण गरेसँगै पश्चिम एसियाको तनाव थप भयावह बनेको छ । यो द्वन्द्व विस्तार भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो वृद्धि देखिएको छ ।...
सोमवार, चैत्र १६, २०८२अमेरिकाभर ट्रम्पविरुद्ध किन चर्कियो विरोध प्रदर्शन ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र उनका नीतिहरूको विरोधमा अमेरिकाका विभिन्न सहरहरूमा व्यापक प्रदर्शन भइरहेका छन्। यो ‘नो किंग्स’ अभियान अन्तर्गतको तेस्रो चरणको र्याली हो, जसमा लाखौँ मानिसहरू सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूले राष्ट्रपति ट्रम्पले...
आइतवार, चैत्र १५, २०८२मध्यपूर्व युद्धमा यमनका हुथी विद्रोहीको पनि प्रवेश
काठमाडौं : मध्यपूर्वमा चलिरहेको युद्धमा यमनको विद्रोही समूह हुथी पनि संलग्न भएको छ । हुथी विद्रोही समूहले हिजो मात्रै दक्षिणी इजरायलका विभिन्न क्षेत्रलाई लक्षित गर्दै दोस्रो पटक मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको...
आइतवार, चैत्र १५, २०८२अमेरिकी सैन्य उपस्थिति भएका ठाउँबाट टाढा रहन नागरिकलाई इरानको चेतावनी
मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गसम्बन्धी समयसीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गार्ड्स कोप्र्स ९आईआरजीसी० ले त्यस क्षेत्रका सर्वसाधारणलाई...
शुक्रबार, चैत्र १३, २०८२चन्द्रमामा पुग्ने चीनको तयारी तीव्र
चन्द्रमामा मानिस पुर्याउने लक्ष्यसहित चीनले आफ्नो अन्तरिक्ष कार्यक्रम तीव्र गतिमा अघि बढाएको छ । सन् २०३० सम्ममा चन्द्र अवतरण, त्यसपछि चन्द्र आधार निर्माण र अन्ततः मङ्गल ग्रहसम्म पुग्ने चीनको योजनाले अमेरिकाको परम्परागत अन्तरिक्ष वर्चस्वलाई...
बिहिबार, चैत्र १२, २०८२-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



