

-
अस्ट्रेलिया र जापानबीच रोयल अस्ट्रेलियाली नौसेनालाई उन्नत स्टिल्थ युद्धपोतहरू आपूर्ति गर्न ७ अर्ब अमेरिकी डलरको प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर भएको छ । अस्ट्रेलियाको मेलबर्नमा भएको यो सम्झौता जापानको सबैभन्दा महत्त्वपूर्ण सैन्य निर्यातमध्ये एक रहेको भारतीय समाचार वेबसाइट ‘फर्स्टपोस्ट’ ले जनाएको छ ।
अस्ट्रेलियाका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री रिचर्ड मार्ल्स र जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै नेताले यो सम्झौताले द्विपक्षीय रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएका जापानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा उल्लेख गरेको छ ।
सम्झौताअन्तर्गत जापानले सन् २०२९ देखि सुरू हुने गरी पहिलो तीन वटा उन्नत मोगामी–क्लास फ्रिगेटहरू प्रदान गर्नेछ भने थप आठ वटा अस्ट्रेलियामा निर्माण गरिनेछ ।
यो सम्झौता अस्ट्रेलियाको आफ्नो नौसेना क्षमतालाई सुदृढ पार्ने र इन्डो–प्यासिफिक क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीहरूको सामना गर्ने व्यापक योजनाको एक हिस्सा रहेको खबरमा उल्लेख छ ।
News Desk 0 response शनिबार, बैशाख ५, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



