अन्तर्राष्ट्रिय

अमेरिकाले अघि सारेको १५ बुँदे वार्ता प्रस्तावमा इरानको अस्वीकार

काठमाडौं : इरानले अमेरिकाको १५ बुँदे वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकाले पाकिस्तानमार्फत वार्ताका लागि प्रस्ताव पठाएको थियो । सार्वजनिक हुन बाँकी यो प्रस्तावमा इरानले आफ्नो आणविक पूर्वाधार हटाउनुपर्ने र त्यसबापत अन्तर्राष्ट्रिय प्रतिबन्ध...

ह्वाइट हाउसले भन्यो- ‘इरान वार्ताको योजना अझै स्पष्ट भइसकेको छैन’

अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसले इरान वार्ताको योजना अझै अस्पष्ट रहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी संसद्का सभामुखले मध्यपूर्वमा चलिरहेको युद्ध अन्त्य गर्न दुई पक्षबीच वार्ता भएको विषयमा परस्पर...

पाँच दिनका लागि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ट्रम्पको निर्देशन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो...

इरानले ‘स्ट्रेट अफ हर्मुज’ बाट थप जहाजहरूलाई अनुमति दिँदै

इरानले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाट थप जहाजहरूलाई अनुमति दिइरहेको तथ्याङ्कले देखाएको छ । इरानले हर्मुज जलमार्गबाट व्यावसायिक जहाजहरूलाई पार गर्न अनुमति दिइरहेको जहाज ट्र्याकिङ तथ्याङ्कलाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ । पछिल्ला...

इजरायली आक्रमणमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिए

मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन् । तेहरानमा मङ्गलवार रातिको आक्रमणमा लारिजानीका छोरासँगै सुरक्षाकर्मीहरू पनि मारिएका द गार्जियनले जनाएको छ । यसअघि...

इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका इजरायलको दाबी

इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका दाबी गरेका हुन्। गएरातिको इजरायली सेनाको आक्रमणका क्रममा इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका रक्षामन्त्री काट्जले दाबी गरेका बीबीसीले जनाएको छ ।...