

प्रविधि
सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना
रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि शुक्र ग्रहलाई पुनः भ्रमण गर्ने योजना बनाएको छ । यसका लागि तयारी कार्यहरू शुरू भइसकेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ...
आइतवार, भदौ १, २०८२रुसी ‘कार्गो’ अन्तरिक्षयानको मिसन सम्पन्न
रुसी अन्तरिक्षयान ‘प्रोग्रेस एमएस–२९’ को मिसन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० मा झन्डै ६ महिनाभन्दा धेरै समय बिताएपछि रुसी ‘कार्गो’ ‘मालवाहक’ अन्तरिक्षयानले आफ्नो कार्यसम्पादन सफलतापूर्वक सम्पन्न गरेको रुसी राज्य अन्तरिक्ष संस्था...
बिहिबार, असार १९, २०८२भारतले ४१ वर्षपछि अन्तरिक्षमा यात्री पठायो, एउटा सिट किन्न झन्डै ६ करोड डलर खर्च
भारतले ४१ वर्षपछि अन्तरिक्षमा यात्री पठाएको छ । भारतका शुभांशु शुक्ला र अन्य तीन अन्तरिक्षयात्री एक्जियम–फो मिसन अन्तर्गत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० का लागि प्रस्थान गरेका बीबीसीले जनाएको छ । यी चार अन्तरिक्षयात्री १४...
बुधबार, असार ११, २०८२सोभियतकालीन एउटा अन्तरिक्षयान केही दिनभित्रै पृथ्वीमा खस्दै
सोभियतकालीन एउटा अन्तरिक्षयान केही दिनभित्र पृथ्वीमा खस्ने वैज्ञानिकहरूले बताएका छन् । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल पृथ्वीमा खस्न लागेको वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...
सोमवार, बैशाख २२, २०८२साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो नयाँ सुरक्षा जाँच प्रविधि
भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल अर्थात् सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो...
आइतवार, चैत्र ९, २०८१नौ महिनादेखि अन्तरिक्षमा फसेका दुई जना अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे
नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । उनीहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा...
बुधबार, चैत्र ५, २०८१-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



