

-
सोभियतकालीन एउटा अन्तरिक्षयान केही दिनभित्र पृथ्वीमा खस्ने वैज्ञानिकहरूले बताएका छन् । सोभियत सङ्घले सन् १९७२ मा शुक्र ग्रहमा प्रक्षेपण गरेको कोस्मोस–४८२ को ल्यान्डिङ मोड्युल पृथ्वीमा खस्न लागेको वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
झन्डै ५ सय किलो तौल भएको त्यो यान पृथ्वीको कक्षमै अलपत्र परेको थियो । त्योभन्दा ४ दिनअघि प्रक्षेपण गरिएको भेनेरा ८ गन्तव्यमा पुगे पनि रकेटमा समस्या उत्पन्न भएपछि कोस्मोस–४८२ पृथ्वीको कक्षभन्दा माथि जान नसकेको हो ।
यान पृथ्वीमा खस्ने ठ्याक्कै मिति गणना गर्न नसकेको तर मे महिनाको ८ देखि १४ तारिखभित्र खस्न सक्ने वैज्ञानिकहरूको भनाइ छ । यस्तै यान खस्ने ठाउँ पनि यकिन छैन । यानको मार्ग इजिप्ट, सिरिया, टर्की र अजरबैजानमाथि भएकाले अवशेषहरू ती देशमा मानिसहरू बस्ने भू–भागमा खस्न सक्ने जोखिम छ ।
अन्तरिक्षयानहरू पृथ्वीको वायुमण्डलमा खण्डित भई जल्दा वा ती कहाँ, कहिले र कसरी खस्छन् भन्ने कुरामा प्राविधिकहरूको नियन्त्रण हुँदा खासै ठूलो समस्या हुँदैन । तर यो यान पृथ्वीमा खस्दा वैज्ञानिकहरूले कुनै प्रकारको नियन्त्रण कायम गर्न सक्दैनन् । अर्को डरलाग्दो कुरा के हो भने खस्ने क्रममा वायुमण्डलमा नजल्न सक्छ ।
News Desk 0 response सोमवार, बैशाख २२, २०८२

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



