

-
काठमाडौं । मोरङको विराटनगरमा पहिलो पटक विराट क्रिकेट कप प्रतियोगिता हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीले काठमाडौं मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४
प्रतियोगिता विराटनगरस्थित पुलिसको टेनिङ सेन्टर मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगिता आगामी वैशाख २० देखि जेठ ५ गतेसम्म हुने भनिएपनि मिति तय भने भइसकेको छैन ।
प्रतियोगिता ५० ओभरको फम्र्याटमा हुनेछ । नेपालमा लामो समयपछि ५० ओभरको खेल हुन लागेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । २ समूहमा विभाजन गरी गरिने प्रतियोगिता नेपालको अहिलेको अवस्थामा ५० ओभरको खेल निकै सान्दर्भिक रहने पूर्वाञ्चल क्रिकेट एकेडेमीका सचिव सुब्रथ पौडेलले बताए ।
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले धैरैपछि ५० ओभरको खेल विराटनगरमा हुन गई रहेकोमा खुशी रहेको बताए । कप्तान पारसले भने, “नेपालमा ५० ओभरको खेल धेरै भएको छैन । यस्ता प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा मद्दत गर्नेछ ।”

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


