

-
धनगढी ।
धनगढी प्रिमियर लिग(डिपिएल) को उपाधि घरेलु टोली टिम चौराहा धनगढीले जितेको छ। उसले काठमाडौं गोल्डेन्स्लाई २१ रनले पराजित गरेको हो। जितसँगै धनगढीले २५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जितेको छ।
सुनिल धमला र रोहन मुस्तफाले अर्धशतक बनाएपछि उपाधिका लागि धनगढीले काठमाडौंलाई १ सय ८२ रनको लक्ष दिएको थियाे। तर काठमाडौं ८ विकेटको क्षतिमा मात्र १ सय ६० रनमा सिमित हुन पुग्यो।
उसका लागि प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले सर्वाधिक ५८ रनको पारी खेले। उनले ७ चौका र ३ छक्का हिर्काए। बलिङतर्फ २ विकेट लिएपनि अमितसँगै ब्याटिङ गर्न आएका सुबोथ भाटी ब्याटिङमा भने चल्न सकेनन्। उनी ५ रनको व्यक्तिगत स्कोरमा पेवेलियन फर्किए।
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०७४

सम्बन्धित शीर्षकहरु
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३
-
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३


