

-
काठमाडौं । प्रथम ललितपुर जिल्लाब्यापी रनिङ शिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले मंगलबार प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगितमा १५ बर्ष मुनिका केटा, उच्च २० श्रेणी बाहेकका पुरुष जोडी र ४५ बर्ष माथिका भेट्रान्स जोडीबीच प्रतिस्पर्धा हुने छ । ललितपुर जिल्ला भित्रका २६ क्लबको सहभागिता रहेको प्रतियोगितामा केटा तर्फ १४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने पुरुष जोडी तर्फ ४६ र भेट्रान्स जोडी तर्फ २७ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः ब्वाईजतर्फ ८, ५ र २ हजार, पुरुष जोडी तर्फ १०, ७ र ४ हजार तथा भेट्रान्स तर्फ ८, ५ र २ हजर सहित ट्रफी प्राप्त गर्ने छन् ।
News Desk 0 response मङ्लबार, चैत्र १३, २०७४

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


