-
काठमाडौं ।
विराटनगर किंग्सले रुस्लान धनगढी प्रिमियर लिग २० क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
१८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३ रनमात्रै बनाउन सक्यो ।
रुपन्देहीका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले पनि जित दिलाउन भने सकेनन् । प्रदीप ऐरीले ५४ रन बनाए । उनको यो दोस्रो अर्धशतक हो । यसअघि काठमाडौं गोल्डेन्स विरुद्ध पनि उनले ५७ रन बनाउँदै अर्धशतक बनाएका थिए ।
त्यस्तै, रुपन्देहीका लागि दीपक प्रसादले २२ रन बनाउँदा सुसान भारी २१ र कप्तान शक्ति गौचन १४ रनमा अविजित रहे ।
विराटनगर किंग्सका शुभम कामतले ३ र रामनरेश गिरीले २ विकेट लिए ।
काठमाडौं । विराटनगर किंग्सले रुस्लान धनगढी प्रिमियर लिग २० क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।
१८२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३ रनमात्रै बनाउन सक्यो ।
रुपन्देहीका लागि प्रदीप ऐरीले अर्धशतकीय पारी खेले पनि जित दिलाउन भने सकेनन् । प्रदीप ऐरीले ५४ रन बनाए । उनको यो दोस्रो अर्धशतक हो । यसअघि काठमाडौं गोल्डेन्स विरुद्ध पनि उनले ५७ रन बनाउँदै अर्धशतक बनाएका थिए ।
त्यस्तै, रुपन्देहीका लागि दीपक प्रसादले २२ रन बनाउँदा सुसान भारी २१ र कप्तान शक्ति गौचन १४ रनमा अविजित रहे ।
विराटनगर किंग्सका शुभम कामतले ३ र रामनरेश गिरीले २ विकेट लिए ।
News Desk 0 response बुधबार, चैत्र २१, २०७४

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३