विचार/ब्लग

नीति प्रक्रियामा पुनर्बोधको आवश्यकता

सार्वजनिक व्यवहारलाई ब्यवस्थित बनाउनु राजनैतिक प्रक्रियाको पहिलो काम हो । व्यवस्थित समाजमा राज्य संरचना, अन्य पात्र र नागरिकका सीमा र संभावना अभिव्यक्त गर्न र साझा मूल्य स्थापित गर्न राष्ट्रिय नीतिहरु कार्यान्वयनमा ल्याइन्छन् । राज्यइच्छाका...

मार्क्सवादी दृष्टिमा कर्मचारीतन्त्र

कर्मचारीतन्त्रको विकासक्रमलाई बिल्कुल पृथक रुपमा हेर्नु त्यति उचित हुँदैन, वास्तवमा हेर्न सकिँदैन पनि । समाजको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक घटनाक्रमको गतिको सापेक्षतामा नै यसको विकासलाई हेर्नु उपयुक्त हुन्छ । लामो समयसम्मको ऐतिहासिक अभ्यासपछि कर्मचारीतन्त्र...

‘सूचना लुकाउने काम हुन्न’- (सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार)

पछिल्लो समय प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयका सूचना नदिएको भन्दै सरकारप्रति तीव्र आलोचना हुँदै आएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकारमा नेकपाका केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख सूर्य थापालाई नियुक्त गरे । नियुक्ति...

नेपालः पर्यटन एक विमर्श

आज पर्यटन प्राज्ञिक र निर्णय प्रक्रियामा पनि धेरै बहसको विषय रहेको छ । विशेषत वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिलाई आधारमान्दा र सन् १९५३ मा तेन्जिङ नोर्गे र एड्मन हिलारीको सगरमाथा आरोहणले नेपालमा पर्यटनको सम्भाव्यतामा...

राजनीतिक क्षेत्रमा भन्दा दीर्घकालीन आर्थिक विकास र सुशासन पक्षमा चीन

चीनले विश्व समुदायबीच आर्थिक र राजनीतिक क्षेत्रमा जुन छवि निर्माण गरेको छ र आफ्ना नागरिकहरुलाई जुन सेवा र सुविधा प्रदान गरिरहेको छ, त्यसका पछाडि चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण योगदान र नेतृत्वदायी भूमिका रहेको छ...

प्रशासन सेवा र प्राविधिक सेवाका अन्तर

प्रशासन सेवा र प्राविधिक सेवाका बारेमा बिश्वभर बहश छ । नेपालको सन्दर्भमा पनि बेलाबेला फरक धारणा आइरहेका छन् । यस्ता फरकखालका धारणाले आमसर्वसाधारण पनि अलमलमा परेका छन् । त्यसकारण यी बिषयमा स्पष्ट हुनु जरुरी...