समाचार

‘पत्रकारलाई पारिश्रमिक देऊभन्दा अधिनायकवाद भन्नु दिउँसै रात पारे जस्तो हो’

काठमाडौं । सबै सञ्चार माध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले स्पष्ट पारेका छन् । त्यससम्बन्धी निर्णय पुर्नविचार नहुने स्पष्ट पारे । मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक...

टिकेनन् स्थानीय तहमा कर्मचारी

बाजुरा । चालू आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा पनि उपभोक्ता समितिसँगको सम्झौतादेखि लगत स्टिमेटको कामसमेत नभएपछि यहाँका जनप्रतिनिधि तनावमा छन् । स्थानीय तह निर्वाचनको दुई वर्ष पुग्न लागिसक्दा पनि गाउँपालिका तथा नगरपालिकाका बासिन्दाका गुनासा...

यस्तो छ एनसेल मुद्धा फैसलाको पूर्णपाठ

काठमाडौं । सर्वोच्च अदालतले लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न आदेश दिएको छ । तीन महिनाभित्र एनसेलबाट लाभकर असूल उपर गराउन र करको दायित्व निर्वाह नगरेसम्म लाभांश वितरण तथा शेयर विक्री अनुमति रोक्न...

पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्रीले भने-खटाएको काम नगर्ने डाक्टरलाई कार्वाही

काठमाडौं । सरकारी चिकित्सकको हड्तालका कारण सेवा अवरुद्ध भएपछि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले खटाएका ठाउँमा डाक्टरहरू जानैपर्ने बताएका छन् । सरकारले भनेको नमानेमा नियमअनुसार कारबाही गरिने मन्त्रीले बताए । स्वास्थ्य मन्त्रालयमा आयोजित...

‘डिजिटल’ मालपोत ‘स्मार्ट’कर्मचारी

मालपोत कार्यालय भन्ने बितिक्कै बिचौलियमार्फत अबैध काम हुने अड्डाको रुपमा परिचित छ । थोत्रा ढड्ढा पुरानै शैली, रुखा कर्मचारी बस्ने अड्डाका रुपमा मालपोत कार्यालयले परिचय वनाएको छ । यो परिचयलाई मेट्न अहिले मालपोत कार्यालयलाई...

मन्त्रीलाई टेर्दैनन् कर्मचारी

वीरगन्ज महानगरपालिकामा कर्मचारीको आन्दोलनका कारण आठ दिनदेखि कामकाज ठप्प छ। समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पनि महानरपालिकामै पुगेर आन्दोलन रोकेर काममा फर्किन कर्मचारीलाई निर्देशन दिए। उनले काममा नफर्किए कारबाही गर्ने...