

-
काठमाडौं ।
प्रहरी प्रतिष्ठानका लेखापाललाई तर्साएर आउने जति प्रत्येक शीर्षकको रकममा आफ्नो भाग खोज्ने क्रममा एआईजी धीरु दोषी भेटिएपछि डिआईजीको दरवन्दी भएको ठाउँमा पुगे ।
आफूले पनि होइन, पत्नीलाई अगाडि सारेर लेखापाल सुगन्ध श्रेष्ठलाई तर्साउने गरेको उजुरी आइजिपी सचिवालयमा परेको थियो । पहिला लेखापाल आफू एआइजीबाट पीडित भएको भन्दै हेडक्वार्टर पुगेका थिए । तर, आफूविरुद्ध उजुर गर्ने लेखापाललाई पनि धीरुले किन बाँकी राख्थे ! उनले पनि लेखापालका एक–दुईवटा बद्मासी सुनाए । त्यसपछि त्यहाँबाट दुबैजना तानिएका छन् ।
News Desk 0 response बुधबार, बैशाख २५, २०७६
त्यस्तै, उजुरी किनारा नलाग्दै बढुवामा परेका ५२ इन्स्पेक्टरले आइतबार फुली लगाएका छन् । बढुवा ५४ जना भएका थिए, दुई जना फुली लगाउन गएनन् । अरु बेला फुली लगाउने कार्यक्रमबारे सूचना प्रकाशित गरेर बोलाइन्थ्यो । तर, यसचोटि बिनासूचना नै बोलाइयो । सँगै पदस्थापनको सूची पनि प्रकाशित गरिएको छ । उजुरी सुन्ने समितिमा दुईजनाको उजुरी परेको थियो ।

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



